ललिता निवास प्रकरण : भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसहित अन्य ५ जना पक्राउ

साझासवाल

असार १२, काठमाडौँ | ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

यस प्रकरणमा सरकारी कागज किर्ते गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ । गुरुङ नक्सालस्थित उनकै निवासबाट पक्राउ गरेका थिए ।

पक्राउ पर्ने अन्यमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम रहेका छन् ।

Leave a Comment

Leave a Reply