माघ २४, काठमाडौं । विमानस्थल सुनकाण्ड प्रकरणमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई जिल्ला अदालतमा पेश गरिएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २४, काठमाडौं । विमानस्थल सुनकाण्ड प्रकरणमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई जिल्ला अदालतमा पेश गरिएको छ ।

"/>
२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थल सुनकाण्ड: एसएसपी खत्रीलाई अदालत लगियो

२०७३, २४ माघ सोमबार ०८:१२

माघ २४, काठमाडौं । विमानस्थल सुनकाण्ड प्रकरणमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई जिल्ला अदालतमा पेश गरिएको छ ।

अनुसन्धानका लागि म्याद थप गर्नुपर्ने भएकाले नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सीआइबी) ले एसएसपी खत्रीलाई जिल्ला अदालत काठमाडौं लगेको हो । 

केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले एयरपोर्टबाट बरामद गरिएको ३४ किलो सुन तस्करीमा संलग्नता रहेको आरोपमा एसएसपी खत्रीलाई प्रहरी प्रधान कार्यालबाट आइतबार पक्राउ गरेको थियो ।उनले सुन तस्करलाई सघाएको आरोपमा सिआइबीले पक्राउ गरिएको सिआइबीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला