एसएसपी खत्रीलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/368b6e3a57b62466696e876ba6e1b4c71486372084.jpg" style="float: left;"><b>माघ २४, काठमाडौं । </b>३३ किलो सुन तस्करीकाण्डमा आइतबार सिआईबीद्वारा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्यामबहादुर खत्रीलाई ४ दिन थुन्न जिल्ला अदालत काठमाडौंले ४ दिनको अनुमति दिएको छ ।&nbsp;<br></p><p>संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो । सोहि अनुसार अदालतले सीआईबीलाई चार दिनको समय प्रदान गरेको हो ।</p><p>केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले एयरपोर्टबाट बरामद गरिएको ३४ किलो सुन तस्करीमा संलग्नता रहेको आरोपमा एसएसपी खत्रीलाई प्रहरी प्रधान कार्यालबाट आइतबार पक्राउ गरेको थियो ।उनले सुन तस्करलाई सघाएको आरोपमा सिआइबीले पक्राउ गरिएको सिआइबीले जनाएको छ । &nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply