<p><b>असोज ९, काठमाडौं । </b>काठमाडौं प्रहरी परिसरले टोखाबाट ३ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।<br></p><p>पक्राउ पर्नेहरुमा रसुवा घर भएका पेम्वा लामा र नरबहादुर घले रहेका छन् | उनीहरुलाई मंगलबार दिउँसो पत्रकार सम्मेलन सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । उनीहरूले त्यो सुन केरूङ नाकाबाट भित्र्याएको प्रहरीले जनाएको छ ।</p>
टोखाबाट ३ किलो सुनसहित दुई जना पक्राउ
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

