Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रहरीलाई घुस दिन खोज्ने दुई जना काठमाडौंबाट पक्राउ

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २, काठमाण्डौ । प्रहरीलाई घुस दिन खोज्ने दुई जना काठमाण्डौको गोठाटारबाट पक्राउ परेका छन् ।&nbsp;</p><p>चेक गर्ने क्रममा ५ सय रुपैयाँ घुस दिँदै गर्दा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारबाट पक्राउ परेका हुन् ।</p><p>बिनाकागजपत्र बा४५प ९६३३ नम्बरको मोटरसाइकल चलाएका ओखलढुङगाका अर्जुन बुढाथोकी र मोटरसाइकल पछाडी बसेका भेषबहादुर थापालाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।&nbsp;</p>