Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

देशभर मौसम बदली, हुरीबताससहित पानी पर्ने सम्भावना

By kit 1 मिनेट पढाइ

<p>बैशाख ९, काठमाण्डौ – उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । केही ठाउँको मौसम भने सफा छ । पश्चिमीसँगै स्थानीयले वायुको प्रभावले मौसम बदली भए पनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।&nbsp;<br></p><p>मौसमविद्का अनुसार अहिले बदली भएको ठाउँको मौसम केहीबेरमा खुल्नेछ । तर दिउँसोपछि फेरि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद् वरुण पौडेलको भनाई&nbsp; छ ।&nbsp;</p>