‘हनी ट्र्याप’ आरोपमा तीनजना पक्राउ

साझासवाल

चैत ८, काठमाडौँ । 'हनी ट्र्याप'मा फसाइ रकम असुलेको आरोपमा महिलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट घर भइ गोंगबू बस्‍ने २८ वर्षीया संगीता शाह (रितु), सिन्धुपाल्चोक घर भइ गोंगबु बस्‍ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोट घर भइ स्वयम्भू बस्‍दै आएका शंकर खनाल रहेका छन् ।

यी गिरोहले कपन र इमाडोल बस्‍ने दुईजना पुरुषलाई चाबहिलस्थित गेस्ट हाउसमा भेट्न बोलाइ कोठामासँगै बसेर गोप्य रुपमा भिडियो खिचेर ब्ल्याकमेलिङ गरी ५ लाख मागेको प्रहरीले जनाएको छ ।

यसअघि जबर्जस्ती करणीको झुटो उजुरी दिने दुई महिला ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा सुर्खेत वीरेन्द्रनगरबाट पक्राउ परेकी थिइन् ।

Leave a Comment

Leave a Reply