Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३, काठमाडौं | यौन दुर्व्यहारको आरोप लागेपछि चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले पदबाट राजीनामा दिएका छन्।

महिला पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि बलामीले ‘अनुसन्धानका लागि सहज होस् भनेर राजीनामा दिएको चलचित्र पत्रकार संघलले जनाएको छ ।

संघका अध्यक्ष दिनेश सिटौलाले विज्ञप्ति जारी गर्दै बलामीको राजीनामा स्वीकृत भएको जनाएको छ । बलामीले राजीनामा दिएपछि संघको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले राजीनामा स्वीकृत गरेको हो।

६ वर्षअघि संघको चुनावका क्रममा महिला पत्रकारलाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।