पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ २२, काठमाडौँ | </b>आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँमा कायम भएको छ ।</p><p>साथै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँमा कायम भएको छ ।</p>

