२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक हप्ताअघि ग्वार्कोमा युवतीलाई ठक्कर दिएर भागेको गाडीका चालक पक्राउ

२०७९, २० कार्तिक आईतवार ०६:४१

कात्तिक २०, काठमाडौँ | ललितपुरको ग्वार्कोमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको गाडी र चालकलाई प्रहरीले १ सातापछि नियन्त्रणमा लिएको छ। 

यही कात्तिक १२ गते राति ८ बजेतिर ललितपुर महानगरपालिका-७ ग्वार्कोस्थित रिङरोडमा बाटो पार गर्दै गरेकी युवतीलाई स्कार्पियोले ठक्कर दिएको थियो। ठक्करबाट अन्दाजी २० वर्षीया युवतीको मृत्यु भएको छ। उनको सनाखत भने अझै हुन सकेको छैन। 


प्रत्यक्षदर्शीले इम्बाेस्ड नम्बर जडान भएको पछाडिको सिसामा २ वटा गोलाकार स्टिकर टाँसिएको नीलो रङको स्कारपियो गाडीले ठक्कर दिएको बताएका थिए। सोही जानकारीका आधारमा अनुसन्धान गर्ने क्रममा प्रहरीले बागमती प्रदेश बी एए ५५६३ नम्बरको स्कारपियो गाडी भएको खुलेको थियो। 

गाडीसहित चालक प्युठानको प्युठान नगरपालिका २ का ४७ वर्षीय वीरबहादुर राउतलाई शनिबार नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। उनलाई सवारी ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनामा मृत्यु भएकी युवतीको हालसम्म सनाखत नभएकाले आफन्तलाई सम्पर्क गरिदिन प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो