पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर २९, बारा | </b>बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही दरबार कोलोनीस्थित खेतमा रहेको परालको कुन्युमा एक युवकको शव भेटिएको छ। <br></p><p>शव जितपुर सिमरा उपमहानगरपालिका–८ राजनगर घर भएका २२ वर्षीय सुरज साह कानुको रकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। </p><p>प्रहरीले घटनाको थप अनुसन्धानका लागि २ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेको दुईजनाको परिचय प्रहरीले खुलाएको छैन।</p>

