डर देखाएर १४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गर्ने युवक पक्राउ

साझासवाल

<p><b>माघ २,&nbsp;रुपन्देही&nbsp;|</b> १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।<br></p><p>आइतबार दिउसो बालिकालाई डरत्रास देखाइ जबर्जस्ती करणी गरेको जाहेरी परेपछि सोमबार मर्चवारी गाउँपालिका–४ का २६ वर्षीय एक युवकलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी श्याम अर्यालले जानकारी दिए ।</p><p>सोमबार सार्वजनिक बिदा परेकाले मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान हुने उनले बताए ।</p>

Leave a Comment

Leave a Reply