<p><span style="line-height: 1.42857;"><b>साउन २९, काठमाडौं ।</b> आइसीसी विश्व लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले घरेलु टोली नेदरल्याण्डसामु ९५ रनको झिनो लक्ष्य दिएको छ ।</span><br></p><p>नेपाल ३८.१ ओभरमा ९४ रन ल्याएर अलआउट हुन पुग्यो । नेपालका लागि ओपनर अनिल मण्डलले २०, शरद भेस्वाकरले १४ तथा सोमपाल कामीले १२ रनको योगदान दिए । यसअघि कप्तान पारस खड्का गोल्डेन डकआउट भएका थिए ।</p>
नेपालले दियो नेदरल्याण्डसामु ९५ रनको झिनो लक्ष्य
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

