साउन २९, गैँडाकोट । जनसेबा मा. बि. सुनवल नवलपरासीको आज सम्पन्न अभिभाबक भेलाले टिकाराम तिमिल्सेनाको अध्यक्षतामा सर्बसम्मत रुपमा बिद्यालय व्यवस्थापन समितीको नयाँँ नेतृत्व चयन गरेको छ । 


ज"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, गैँडाकोट । जनसेबा मा. बि. सुनवल नवलपरासीको आज सम्पन्न अभिभाबक भेलाले टिकाराम तिमिल्सेनाको अध्यक्षतामा सर्बसम्मत रुपमा बिद्यालय व्यवस्थापन समितीको नयाँँ नेतृत्व चयन गरेको छ । 


ज"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुनवलको जनसेवा माविको बिद्यालय व्यवस्थापन समितीमा तिमिल्सेना सर्वसम्मत

२०७३, २९ श्रावण शनिबार १२:३९

साउन २९, गैँडाकोट । जनसेबा मा. बि. सुनवल नवलपरासीको आज सम्पन्न अभिभाबक भेलाले टिकाराम तिमिल्सेनाको अध्यक्षतामा सर्बसम्मत रुपमा बिद्यालय व्यवस्थापन समितीको नयाँँ नेतृत्व चयन गरेको छ । 


जसको सदस्यहरुमा राम प्रसाद पौडेल, पदम प्रसाद काफ्ले, सोभा पुलामी, मेनका तिमिल्सेना, यानीसरा रसाईली चयन भएको निर्वतमान बिधालय ब्यबस्थापन समिती सदस्य जिबन पौडेलले जानकारी दिनुभयो । त्यस्तै अभिभाबक संघको अध्यक्षमा जिबलाल भट्टराई चयन भएको पौडेलले जानकारी दिनुभयो । 


कार्यक्रममा नवलपरासीका बिद्यालय निरिक्षक टिकाराम पन्थि प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बिद्यालयका सहायक प्राचार्य चन्द्रकान्त पाठकले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा स्थानिय अगुवा, बिद्यालयका अभिभाबक, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै