पढ्न करिब 1 मिनेट लाग्छ
<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, 'Times New Roman', 'Bitstream Charter', Times, serif; font-size: 16px; line-height: 24px; text-align: justify;"><strong><img class=" wp-image-10220 alignleft" src="http://sajhasabal.com/wp-content/uploads/2016/02/aaglagi.jpg" alt="aaglagi" width="264" height="146" data-mce-src="http://sajhasabal.com/wp-content/uploads/2016/02/aaglagi.jpg" style="float: left;">जेठ २१, काठमाडौं ।</strong> कतारमा आप्रवासी श्रमिक बस्ने शिविरमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । साथै आगलागीमा परी अन्य १२ जना घाइते भएका छन् ।</p><p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, 'Times New Roman', 'Bitstream Charter', Times, serif; font-size: 16px; line-height: 24px; text-align: justify;">कतारको पश्चिमी शहरको उक्त शिविरमा आगलागी भएको हो । घाइते र मृत्यु हुनेको नाम पहिचान हुन नसकेको कतारको गृह मन्त्रालयले जनाएको छ । कतारमा पूर्वाधार परियोजानामा काम गर्ने थुपै मजदुरहरु प्रवासी छन् ।</p>

