पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ८, काठमाडौं । म्यान्मारमा बुधबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । दिउँसो ४ बजेर १८ मिनेटमा गएको भूकम्प अमेरिकी भगर्व केन्द्रको मापन अनुसार ६.८ रेक्टर स्केलको भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको थियो ।

करिब १० सेकेण्डसम्म आएको भूकम्पको धक्का भारतको गुहावटी, कोलकत्ता, राची र पटनालगायतका स्थानमा महसुस गरिएको छ ।