अर्थ/विकास | डोल्पा - DLP


डोल्पामा आठ घरका परिवार घरवार बिहिन, आगलागीबाट झन्डै अढाई करोड क्षति

Posted on January 11, 2018 | views : 265 | डोल्पा - DLP

टेक शाही/पुस २७, डोल्पा । डोल्पाको मुड्केचुला गाउपालीका बडा नं ९ होर्तमा आगालागीबाट ८ घरका परिवार घरवार बिहिन भएका छन ।  बुधबार दिउसो लागेको आगोबाट करिव २ करोड ३१ लाख ४४ हजार बरावरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । आगलागीबाट मानवीय क्षेति भएको छैन ।  मुड्केचु

Read More

डोल्पामा स्थानीय तहमा बैँङ्क नहुँदा जनतालाई ज्यानकै जोखिम

Posted on January 09, 2018 | views : 371 | डोल्पा - DLP

टेक शाही/पुस २५, डोल्पा । स्थानीय सरकार गठन भएको ८ महिना बिति सक्दा पनि डोल्पाका स्थानीय तहमा बैँङ्क स्थापना नहुदा जनतालाइ सास्ती भएको छ ।  बिकास निर्माणका काम देखि ब्यक्तिगत आर्थिक कारोवारको लागि जिल्ला सदरमुकाममै धाउनु पर्ने बाध्यता रहेको छ । स्थानीय सरकार बने पछि जनताका सबै सेवा गाँउगाउमा भन

Read More

ठेकेदारको लापरवाहीका कारण डोल्पामा खाद्यान्न ढुवानी हुन सकेन

Posted on January 08, 2018 | views : 127 | डोल्पा - DLP

टेक शाही | पुस २४, साझासवाल | डोल्पा जिल्लामा ठेकेदारको लापरवाहीको कारण खाद्यान्न ढुवानी हुन सकेको छैन । आर्थिक बर्ष ०७४/०७५मा मात्रै डोल्पा जिल्लाका लागि २३ हजार ९ सय क्वीनटल चामल स्वीकृत भएको नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाले जानकारि दिएको छ ।  ओम जय दुर्गे जनरल अर्डर एण्ड सप्लार्यस

Read More

वडा अध्यक्षले अनुदानमा सोलार बितरण गर्दै

Posted on January 04, 2018 | views : 157 | डोल्पा - DLP

टेक शाही | पुस २०, सास (डोल्पा) | डोल्पा जिल्लाका एक वडा अध्यक्षले १ सय थान अनुदानमा सोलार बितरण गरेका छन । काईके गाँउपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र रोकायाले वडा नं.५,६ र ७ का सबै ३ सय घरधुरिलाइ सोलार बितरण गरेका छन ।  सुनेरा कम्पनीको ५५ वाटको सोलार साविकको लावन गाविसका बरिव ३ सय घरधुरीला

Read More

पहिलोपटक डोल्पा जिल्लाको गूरुयोजना जिल्ला परिषदबाट पारित हुँदै

Posted on December 18, 2017 | views : 519 | डोल्पा - DLP

टेक शाही/पुस ३, डोल्पा । देश संघियामा गए संगै डोल्पा जिल्लाको गूरुयोजना पहिलो पटक जिल्ला परिषदबाट पारित हुने भएको छ । नेपाल बुद्धिजीवि परिषद डोल्पाले ४२ दिन लगायर बनाएको डोल्पा जिल्लाको गूरुयोजना जिल्ला परिषदबाट पारित हुने भएको नेपाल बुद्धिजीवि परिषद डोल्पाका अध्यक्ष आङ बहादुर लामाले जानकारि दिए ।

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 1636 | डोल्पा - DLP

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

हेलो नेपालका ६ वटा टावर सञ्चालनमा आए, सेवाग्रही खुसि

Posted on November 19, 2017 | views : 94 | डोल्पा - DLP

सरोज थापा | मङ्सिर ३, डोल्पा | डोल्पा जिल्लामा विभिन्न स्थानमा रहेका ६ वटा निजि कम्पनी हेलो नेपालको टावर सञ्चालनमा आएका छन । डोल्पा जिल्लाको साविकको फोक्सुन्डो , शहरतारा ,मुकोट , सुँ , छार्कामा रहेका हेलो नेपालको टावर केही दिन आगाडी बाट संचालनमा आएको थियो भने आइताबार देखी रह गाबिसमा पनी हेलो नेपालको

Read More

जुफाल बिमानस्थलमा सिता यएरको परिक्षण उडान, एक सातामा नियमित उडान हुने

Posted on November 15, 2017 | views : 395 | डोल्पा - DLP

टेक शाही/कात्तिक २९, डोल्पा  । डोल्पाको जुफाल बिमानस्थलमा सिता यएरको जहाजले परिक्षण उडान भरेको छ ।  बुधबार बिहान नेपालगञ्जबाट सिता यएरको - 9N-AHB) कलसाइन जहाजले जुफाल बिमानस्थलमा परिक्षण उडान भरेको जुफाल बिमानस्थल कार्यालयले जानकारि दिएको छ । बिमनस्थल कार्यालयका अनुसार परिक्षण उडान सफल र प

Read More

कर्णालीकै सबै भन्दा कम खर्चमा डोल्पा खुला दिशामूक्त घोषणा

Posted on November 10, 2017 | views : 143 | डोल्पा - DLP

टेक शाही | कात्तिक २४, डोल्पा | डोल्पा जिल्ला कर्णालीको सबै भन्दा कम खर्चमा गरेर जिल्ला खुला दिशामूक्त घोषणा गर्न सफल भएको छ । डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा गर्न १५ लाख ११ हाजर २ सय २० रुपैषा मात्र खर्च लागेको जिल्ला खानेपानि सरसफाइ तथा स्वच्छता समन्वय समिति डोल्पाले जानकारि दिएको छ ।&nb

Read More

कर्णालीको तेस्रोमा डोल्पा जिल्ला खुल्ला दिशामुक्त घोषणा हुने

Posted on October 15, 2017 | views : 281 | डोल्पा - DLP

टेक शाही | असोज २९, डोल्पा | कर्णालीकै तेस्रोमा डोल्पा जिल्ला कार्तिक ९ गते खुल्ला दिशामूक्त जिल्ला घोषणा हुने भएको छ । आइतबार बसेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको पूर्ण बैठकले जिल्लालाइ दिशामुक्त घोषणा गर्ने निर्ण गरेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष

Read More

राज्यले त ठग्यो-ठग्यो, एयरलाइन्सले पनि ठग्छन् कर्णालीका जनतालाई

Posted on October 13, 2017 | views : 567 | डोल्पा - DLP

टेक शाही | असोज २७, डोल्पा | कर्णालीका पांचवटा जिल्ला यातायातको सुविधाको हिसाबमा निकै पछाडी छन् । यहाँका जिल्लाहरुसम्म पुग्नको लागि सडक यातायातको राम्रो सुविधा छैन् । त्यसोत कर्णालीमा हवाई यातायात पहिलो विकल्पको रुपमा रहँदै आएको छ । कर्णालीका अन्य जिल्लाहरु भन्दा डोल्पामा यातायातको झनै असुविधा रहेक

Read More

जुफाल बिमानस्थल तीन महिनापछि संचालन (फोटोफिचर)

Posted on September 08, 2017 | views : 776 | डोल्पा - DLP

टेक शाही/भदौ २३, डोल्पा । डोल्पाको जुफाल बिमानस्थलमा ३ महिना पछि परिक्षण उडान भएको छ ।  शुक्रबार बिहान ९: १५ बजे तारा यएरको ९ एनएबिएम जहाजले परिक्षण उडान गरेको जुफाल बिमानस्थल कार्यालयले जानकारि दिएको छ ।  तारा यएरका बरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे,क्याप्टेन बसन्त लामा,अप्रेसन अफिसर सौर्ह

Read More

जुफाल बिमानस्थल ८६ दिनपछि सञ्चालनमा आउँदै

Posted on September 07, 2017 | views : 567 | डोल्पा - DLP

टेक शाही/भदौ २२, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल ८६ दिन पछि सञ्चालनमा आउने भएको छ ।  बिहिबार बिहान तारा यएरले जुफाल बिमानस्थलमा परिक्षण उडान गर्ने भएको जुफाल बिमानस्थल कार्यालय डोल्पाले जानकारि दिएको छ । कुल ५ सय ६० मिटर लम्बाइ रहेको जुफाल बिमानस्थल गएको असार १ गते देखि कालो पत्रेका लागि बन्द

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 3816 | डोल्पा - DLP

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

प्लानर मेसिनमा समस्या, जुफाल बिमानस्थलमा काम ठप्प

Posted on August 08, 2017 | views : 730 | डोल्पा - DLP

टेक शाही/साउन २४, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल कालो पत्रे गर्ने प्लानर मेसिनमा समस्या आएपछि कालो पत्रेको काम ठप्प भएको छ ।  दैनिक १५ देखि २० मिटर सम्मको धावन मार्ग काम गरि रहेको मेसिनमा समस्या अँए पछि ३ दिन देखि बन्द भएको जुफाल बिमानस्थलको कार्यालयले जानकारि दिएको छ । कुल ५ सय ६० मिटर धाव

Read More

डोल्पाको ठुली भेरि नगरपालिकाको सबै योजना पारित, ३२ करोड ३३ लाख रकम बिनियोजन

Posted on July 16, 2017 | views : 925 | डोल्पा - DLP

टेक शाही | साउन १, डोल्पा | ठुलीभेरि नगरपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक योजना तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सबै योजनाहरु परित भए पनि बिषयगत कार्यालयको बजेट र योजनाहरु आएका छैनन । शुक्रबार र शनिबार दिन भर बसेको नगरपालिकाको बैठकले नगरपालिका भित्रका एक बर्षमा हुने सबै योजनाहरु पारित

Read More

डोल्पाको जुफाल विमानस्थल आजदेखि बन्द

Posted on June 15, 2017 | views : 632 | डोल्पा - DLP

असर १, डोल्पा । दुर्गम जिल्ला डोल्पामा यातायातको एकमात्र माध्यमका रुपमा रहेको जुफाल विमानस्थल आजदेखि बन्द भएको छ ।  आजदेखि विमानस्थल कालोपत्रको काम सुरु गरिएपछि जुफाल विमानस्थल बन्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।  नागरिक उड्डयन प्राधिकरणको रु नौ करोड ८१ लाख रकम

Read More

डोल्पाको लागि १ अर्ब २३ करोड ७३ लाख ६१ हजार बजेट बिनियोजित

Posted on May 30, 2017 | views : 1764 | डोल्पा - DLP

टेक शाही/जेठ १६, डोल्पा । डोल्पा जिल्लामा आर्थिक बर्ष २०७४/०७५ मा कुल १ अर्ब २३ करोड ७३ लाख ६१ हजार बजेट बिनियोजन भएको छ ।  २ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटा स्थानिय तह रहेको डोल्पा जिल्लामा सरकारले सोमबार प्रस्तुत गरेको बजेट सिधै स्थानिय तहमा जाने भएको छ । सोमबार दिउसो सरकारका अर्थ मन्त्री

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 16170 | डोल्पा - DLP

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै, अब ८ किलोमिटर बाँकी

Posted on May 21, 2017 | views : 1635 | डोल्पा - DLP

जेठ ७, जाजरकोट | जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ ।  नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्मा

Read More

डोल्पा सदरमुकाम दुनैमा १ सय ८० मिटर आरसिसि ढलान गरिँदै

Posted on March 28, 2017 | views : 224 | डोल्पा - DLP

टेक शाही/चैत १५, डोल्पा । डोल्पाको सदरमुकाम दुनैको बजारमा १ सय ८० मिटर आरसिसि ढलान गर्न लागिएको छ ।  दुनै बजारको लक्ष्मीशरण चोक देखि सामुदायिक रेडियो डोल्पा एफ एमको कार्यालय अगाडि सम्मको बजार भित्रको सडक ढलान गर्न सूरु गरिएको नगर बिकास समितिका अध्यक्ष प्रेम बहादुर शाहीले बताउनु भयो । भवन डिभिज

Read More

कृषि आधुनिकिकरण परियोजनाको बजेट सार्वजनिक (फोटोफिचर)

Posted on March 13, 2017 | views : 546 | डोल्पा - DLP

टेक शाही/फागुन ३०, डोल्पा ।  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बजेट सार्वजानिक गरिएको छ । डोल्पा जिल्लामा आर्थिक बर्ष २०७३/०७४ मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत १ करोड ६० लाख २२ हजार रुपैया बिनियोजन गरिएको छ । उक्त बजेट स्याउ र तरकारि खेतीका लागि बिनियोजन गरिएको हो । यस क

Read More

कर्णाली क्षेत्रको १० बर्षे बिकास योजना मस्यौदामाथि छलफल

Posted on February 26, 2017 | views : 230 | डोल्पा - DLP

टेक शाही  | फागुन १५, डोल्पा | क्रर्णाली क्षेत्रको १० बर्षे बिकास योजना मस्यौदामाथि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे छ । नेपाल सरकार क्रर्णाली बिकास जुम्लाको आयोजनामा कर्णाली अञ्चलको १० बर्षे बिकास येजानको मस्यौदा माथि छलफलको आयेजना गरेको हो ।  क्रर्णाली क्षेत्रको १० बर्षे बिकास योजन

Read More

कर्णाली अंचलका सबै परिवारलाई १-१ लाखको सेयर दिने उर्जा मन्त्रालयको निर्णय

Posted on February 24, 2017 | views : 10581 | डोल्पा - DLP

फागुन १३, काठमाडौं । ऊर्जा मन्त्रालयले कर्णाली अंचलका सबै जिल्लामा बस्ने घर-परिवारलाई तिला जलविद्युत आयोजना-१ मा १/१ लाखको सेयर दिने निर्णय गरेको छ । ४ सय ४० मेगावाटको तिला जलविद्युत आयोजनालाई अघि बढाउने निर्णयसंगै ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले  यस्तो निर्णय गरेका हुन् । निर्णय अनुसार

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 11206 | डोल्पा - DLP

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

यही महिनाको अन्तिमदेखि २५ जिल्लाका गरिबहरुलाई परिचयपत्र बाँडिने (कुन-कुन जिल्ला परे ?)

Posted on November 21, 2016 | views : 19302 | डोल्पा - DLP

मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।  गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकार

Read More

डोल्पामा बाँध बगाएपछि तीन वडामा विद्युत् अबरुद्ध

Posted on August 14, 2016 | views : 415 | डोल्पा - DLP

साउन ३०, डोल्पा । त्रिपुराकोट गाविस– १ मा रहेको छलगाड लघु जलविद्युत् आयोजनाको कुलाको बाँध बगाएपछि तीन वटा वडामा विद्युत् आपूर्ति बन्द भएको छ  शुक्रबार राति छलगाड खोलामा बहाव बढेर २० मिटर पक्की बाँध बगाइएपछि विद्युत् आपूर्ति बन्द भएको हो ।  बाँध बगाउँदा करिब रु १५ लाख बराबरको क्षति भएको स्थ

Read More