किन सम्पर्कविहीन भए उपल्लो डोल्पाका दुई मतदान केन्द्र ?

Posted on: 14 May, 2017

बैशाख ३१, डोल्पा । उपल्लो डोल्पाका दुई मतदान केन्द्र अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन । 

छार्काताङसोङ गाउँपालिकास्थित धेराङ र कागकोट मतदान केन्द्रमा सञ्चार समस्याका कारण अहिलेसम्म फोन सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । उक्त स्थानबाहेक उपल्लो अन्य मतदान केन्द्रमा धमाधम मतदान भइरहेको कार्यलयले जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!