समाज | गोरखा - GRK


गण्डकी प्रदेशमा कोरोना निको हुने दर उच्च, आज १८ जना सङ्क्रमित थपिए

Posted on August 15, 2020 | views : 3375 | गोरखा - GRK

साउन ३१, कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको निको हुने दर उच्च रहेको छ । प्रदेशमा शुक्रबार साँझसम्म एक हजार ६८२ जना सङ्क्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९० दशमलव ३७ प्रतिशत निको भएका छन् ।  सङ्क्रमितमध्येमा १५७ जना विभिन्न जिल्लास्थित आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् भने पाँच जना

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33829 | गोरखा - GRK

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

दरौँदीले बगाएर दुई बालक बेपत्ता

Posted on August 07, 2020 | views : 1487 | गोरखा - GRK

साउन २३, गोरखा। गोरखामा दरौदी नदीले बगाएर दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो । “गोरखा नगरपालिका वडा नं ३ स्थि

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 27058 | गोरखा - GRK

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

Posted on July 19, 2020 | views : 2371 | गोरखा - GRK

साउन ४, गोरखा। गए राति खसेको पहिराका कारण गोरखा–आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१२ स्थित अबुवा नजीकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । “सडकदेखि करीब ७०÷८० मिटर माथिदेखि पहिरो खसेको छ”, उहाँले भन्न

Read More

सिरानचोक गाउँपालिकाको केन्द्र 'चित्रेपोखरी' तोकियो

Posted on July 15, 2020 | views : 2155 | गोरखा - GRK

असार ३१, गोरखा। सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरी हुने भएको छ । बुधबार सम्पन्न भएको सिरानचोक गाउँपालिकाको छैठौँ गाउँसभाले चित्रेपोखरीलाई गाउँपालिकाको केन्द्र निर्धारण गरेको हो । गाउँसभाका दुईतिहाइ भन्दा धेरै सदस्यले चित्रेपोखरीको पक्षमा समर्थन जनाएपछि गाउँपालिकाको केन्द्र निर्धारण भएको गाउँप

Read More

गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिए

Posted on July 01, 2020 | views : 2961 | गोरखा - GRK

असार १७, कास्की | गण्डकी प्रदेशमा बुधबार मात्र २८ जना नयाँ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९९४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहूँमा १ जना गरि कुल २८ नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका स

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28498 | गोरखा - GRK

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

Posted on June 26, 2020 | views : 6027 | गोरखा - GRK

असार १२, कास्की | गण्डकी प्रदेशमा आज थप २५ जनामा  कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुङमा एक/एक तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये २३ जना पुरुष

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27759 | गोरखा - GRK

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित संख्या ११५ पुगे

Posted on June 08, 2020 | views : 3426 | गोरखा - GRK

जेठ २६, कास्की । गण्डकी प्रदेशमा थप एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।  सोमबार बिहान पोखरा महानगरपालिकाका ४२ बर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो । सङ्क्रमित पुरुष पोखराको क्वरेन्टीनमा रहेकाले धेरैसँग सम्पर्क नभएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दि

Read More

गण्डकीमा सङ्क्रमित ११५ पुगे

Posted on June 08, 2020 | views : 3432 | गोरखा - GRK

जेठ २६, कास्की | गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित ११५ जना पुगेका छन् । आज बिहान पोखरा महानगरपालिका–९ स्थायी ठेगाना भई महानगरपालिकाको क्वारेन्टिनमा रहेका ४२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । सङ्क्रमित व्यक्ति एक साताअघि भारतबाट आएर क्वारेन

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30867 | गोरखा - GRK

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26940 | गोरखा - GRK

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

बिहेको प्रलोभन देखाई बलात्कार, २६ बर्षीय युवक पक्राउ

Posted on April 21, 2020 | views : 2790 | गोरखा - GRK

वैशाख ९, गोरखा | गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।  पक्राउ परेका सिर्मलले

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 24004 | गोरखा - GRK

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएका एक युवामा कोरोना सङ्क्रमण नभएको पुष्टि

Posted on April 15, 2020 | views : 2011 | गोरखा - GRK

वैशाख ३, काठमाडौँ | र्यापिड डाइग्नोस्टिक टेष्टमा नजिता कोरोना पोजेटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युुवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना परीक्षण प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणका क्रममा ती युवकमा कोरोना सङ्क्रमण नभएको

Read More

सिरानचोक गाउँपालिकाद्वारा लकडाउन उल्लंघन गर्नेलाई कडाई, १५२ समूहद्वारा निगरानी गरिंदै

Posted on April 15, 2020 | views : 2777 | गोरखा - GRK

मनोज पराजुली । वैशाख ३, गोरखा। सिरानचोक गाउँपालिकाले लकडाउन उल्लंघन गर्नेहरु माथि थप कडाई गर्न शुरु गरेको छ । विदेश तथा शहरका विभिन्न ठाउँबाट गाउँ फर्किनेहरू बढेसंगै लकडाउनको कार्यान्वयन गर्न सबै वडामा कोरोना प्रतिकार्य समूह नै गठन गरेर गाउँपालिकाले विशेष अभियान नै चलाएको हो ।  सबै वडामा कोरोना

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22809 | गोरखा - GRK

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

गोरखामा पनि लकडाउन : खाद्यान्न पसल र अस्पताल बाहेक सबै पसल, यातायात बन्द

Posted on March 23, 2020 | views : 1975 | गोरखा - GRK

चैत्र १०, गोरखा  ।  जिल्ला प्रशासन कार्यालय गोरखाले बिभिन्न अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउन मंगलबारदेखि लागु हुने गरी जिल्ला भित्रिने यातायात सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प

Read More

कोरोना भाईरस : आपपिपल अस्पतालमा आईसोलेसन वार्डको स्थापना

Posted on March 18, 2020 | views : 3634 | गोरखा - GRK

चैत्र ५, गोरखा । पालुङटार नगरपालिका ३ मा रहेको आपपिपल सामुदायिक अस्पतालमा कोरोना भाईरसबाट हुन सक्ने सम्भावित संक्रमणलाई लक्षित गरि आईसोलेसन वार्डको स्थापना गरिएको छ । पालुङटार नगरपालिकाको सहयोग र समन्वयमा आईसोलेसन वार्डको स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक वाबुराम गिरी जानकारी दिए  |&n

Read More

गोरखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात गम्भीर घाइते

Posted on March 05, 2020 | views : 1549 | गोरखा - GRK

फागुन २२, गोरखा  । गोरखाको आरुघाट गाउँपालिका–१  र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिनुभएको जानकारी अनुसार ग १ ज ५५०५ नम्बरको

Read More

पृथ्वी जयन्तीमा गोरखाका चार स्थानीय तहमा बिदा

Posted on January 11, 2020 | views : 1644 | गोरखा - GRK

पुष २६, गोरखा | पृथ्वी जयन्तीको अवसरमा यही पुस २७ गते जिल्लाको गोरखा र पालुङटार नगरपालिका, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले  सार्वजनिक बिदा दिने भएका छन् ।  चारवटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालय

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31552 | गोरखा - GRK

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

गोरखामा जिप दुर्घटना,पाँच जना घाइते

Posted on December 24, 2019 | views : 2148 | गोरखा - GRK

पुस ८, काठमाडौँ | गोरखामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् | मंगलबार बिहान १० बजे गोरखाबाट काठमाडौं आउँदै गरेको ग १ ज ७४९४ नम्बरको बोलेरो जीप पालुङटार नगरपालिका–६ बूढीचौरमा दुर्घटना भएको हो | जिपमा सवार सात जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ | एकजनाको अवस्था भने गम्भीर रहेक

Read More

बुढीगण्डकी मुआब्जा विवाद : भयो यस्ता चार बुँदे सहमति

Posted on December 10, 2019 | views : 4432 | गोरखा - GRK

मङ्सिर २४, काठमाडौँ | राष्ट्रिय गौरवको आयोजनाको रुपमा बुढीगण्डकी जलविद्युत् परियोजनामा देखिएका समस्या समाधान गर्न सरोकार भएका सबै पक्ष एकमत भएका छन् ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा आज  मन्त्रालयमा भएको छलफलमा आयोजना शीघ्र कार्यान्वयनमा लैजाने र समस्या समाधानका लागि

Read More

बूढीगण्डकी जलविद्युत् आयोजनाः सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी

Posted on November 26, 2019 | views : 3618 | गोरखा - GRK

रमेश लम्साल | मङ्सिर १०, गोरखा | जिल्ला प्रशासन कार्यालय गोरखाले विधि, प्रक्रिया र कानूनअनुसार एक साताभित्र बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण हुन बाँकी रहेको क्षेत्रको मुआब्जा तय गर्ने भएको छ ।  पछिल्ला दिनमा मुआब्जा निर्धारणमा ढिलाइ भइरहेको भन्दै विरोधका स्वर सुनिन थालेका छन् । आ

Read More

बूढीगण्डकी जलविद्युत् आयोजनाले बाँड्यो मुआब्जा

Posted on November 11, 2019 | views : 4508 | गोरखा - GRK

कात्तिक २५, गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा  पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले डुबान क्षेत्र ९गोरखा र धादिङ जिल्ला०का साबिकका २७ गाविसमध्ये अधिकांशमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको आयोजनाका पुनर्वास तथा प

Read More