English News | हुम्ला - HML


खाद्यान्न माग गर्दै ज्ञापनपत्र

Posted on November 21, 2016 | views : 3514 | हुम्ला - HML

मङ्सिर ६, हुम्ला । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत जिल्लाका दक्षिणी भेगका नौ गाविसका प्रतिनिधिले गत वर्ष आफूले पाउनुपर्ने ३१ क्विन्टल चामल प्राप्त नभएको गुनासो गर्दै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिएका छन् ।  मुगुको सिमानामा पर्ने दक्षिणी भेगका ती जनताले गत वर्ष सो कार्यक्रमअन्

Read More