प्रवास | कालिकोट - KLK


मुसलधारे असिना संगै बिलाए किसानका पसिना

Posted on April 07, 2018 | views : 204 | कालिकोट - KLK

दलसिंह गिरी | चैत्र २३, कालिकोट । भित्राउन तरखरमा रहेको किसानहरुको हिउदेबाली शुक्रबार परेको मुसलधारे असिना पानी संगै नस्ट भएका छन । हिउदे सिजनको मुख्यवालीको रुपमा लिईने गहु र जौं बाली शुक्रबार दिउसो करिब आधा घण्टा लगातार परेको मुसलधारे असिना पानी संगै नस्ट भएको हो । जिल्लामै गहुबाली उत्पादनको एक पके

Read More