जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न
Read Moreअसोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ । मंगलबार छ
Read Moreअसोज ९, काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ। स्यानिटरी प्याड आय
Read Moreसञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ ।
Read Moreसाउन ३२, चन्द्रौटा । कपिलवस्तुको चिराई खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । विजयनगर गाउँपालिका–१ र ५ को सीमामा रहेको उक्त खोलामा रु ८४ लाख १० हजार ३०० को लागतमा पुल निर्माण भएको हो । लिडो नेपाल संस्थाको सहयोगमा निर्माण सम्पन्न पुलको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले शुभारम्भ गर्दै वर्षात्को
Read Moreमाधव बेल्बासे | साउन १७, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिकाको विकट क्षेत्रको रुपमा रहेको मैनार गाउँमा रहेको मैनारी खोलामा पुल निर्माण भएको छ । संघिय सरकारको आर्थिक बर्ष २०७६/०७७ मा झोलुङ्गे ट्रस निर्माण कार्यक्रम अन्तर्गत रु ३८ लाख ७९ हजार ८ सय रुपैया लागतमा उक्त ट्रस(पूल) निर्माण भएको वडा नं.
Read Moreअसार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ । नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व
Read Moreअसार ८, कपिलवस्तु । जिल्लामा वृक्षरोपणका लागि १२ लाख बिरुवा उत्पादन गरिएको छ । जिल्लामा रहेका दुई डिभिजन वन कार्यालयले बिरुवा उत्पादन गरेका हुन् । कपिलवस्तु डिभिजन वन कार्यालय तौलिहवाले ६ लाख ७९ हजार र गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटाले करीब पाँच लाख बिरुवा उत्पादन गरिएको जनाएका छन् । क
Read Moreजेठ ३१, चन्द्रौटा। स्थानीय तहका जनप्रतिनिधिले नयाँ नीति तथा कार्यक्रम निर्माणका लागि योजना सङ्कलन गर्न शुरु गरेका छन् । वडा सदस्यदेखि नगरप्रमुख जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न टोलटोलमा पुगेका छन् । कपिलवस्तु, शिवराज नगरपालिका–३ का वडा सदस्य श्यामलाल थारूले यस वर्ष बाँकी रहेका कामलाई निरन्त
Read Moreमनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था
Read Moreमाधव बेल्वासे | जेठ ३०, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ वहादुरगंजमा वेष्टन डेभलपमेन्ट बैंकले आफ्नो सेवा विस्तार गरेको छ । ग्रामिण वस्ती रहेको वहादुरगंजका स्थानीयहरु बैंक आएपछी खुसी भएका छन । जिल्लाको दक्षिण पश्चिम तथा सिमा क्षेत्रमा पर्ने यस क्षेत्रमा वैक नहुदा स्थानीयहरुलाई
Read Moreबैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षभित
Read Moreसञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित
Read Moreफागुन २६, जीतपुर (रासस) | जनप्रतिनिधिमा देखिएको अन्योलले प्रदेश नं ५ अतर्गत कपिलवस्तु जिल्लाको स्थानीय तहमा जनअपेक्षा अनुसार विनियोजित रकम खर्च हुन नसक्दा करोडौँ रकम बेरुजु भएको छ । हरेक वर्ष बजेट विनियोजन गरी विकास निर्माणका योजना अघि बढाइए पनि कतिपय योजना अधुरै छन् । काम पूरा नगर्दा पेश्की ल
Read Moreमाघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ । झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम
Read Moreमाधव बेल्वासे | माघ ५, कपिलवस्तु | कपिलवस्तुका अधिकांश सरकारी कार्यलयहरुले विद्युत महशुल वुझाएका छैनन् । सरकारी कार्यलयहरुको लापरवार्हीले गर्दा लाखौ रकम बक्यौता देखिएको छ । विद्युत वितरण केन्द्र कृष्णनगरका अनुसार अधिकांश सरकारी कार्यलहरुले महशुल नवुझाएको जनाएको छ । वितरण केन्द्र अन्तरर्गत रहेका ५ वट
Read Moreमाघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ । जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज
Read Moreमाधव बेल्वासे | असोज १४ कपिलवस्तु | कृष्णनगर भन्सार कार्यालयको आर्थिक बर्ष ०७५÷०७६ मा आठ सय करोड लक्ष्य संकलन गर्ने जनाएको छ । आर्थिक बर्ष ०७४÷०७५ को लक्ष्य ४ सय १३ करोड राजश्व असुलीमा १५२ प्रतिशत बृद्धि भई ६ सय ३१ करोड राजश्व असुली भएको थियो । गत बर्ष संकलन भएको राजश्वमा थप ३३ प्रतिशतले बृद्धि गरी
Read Moreमाधव बेल्वासे | असोज १३, कपिलवस्तु (चन्द्रौटा) | भारतीय सिमावर्ती क्षेत्र संग जोडिएको जंगल भित्र रहेको गाउँ जवावैराठमा टुकी बत्ती निभाउदैं गर्दा गाउँबासीमा खुसियाली छाएको छ । एक कार्यक्रमका विच गाउँपालिका अध्यक्षले टुकि बत्ती निभाएर विजुली बत्ती बालेर विद्युत सेवाको उद्घाटन गर्दै गर्दा गाउँबासी निकै
Read Moreसाउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले
Read Moreमाधव बेल्वासे | फागुन ३०, कपिलवस्तु | पर्यटकीय स्थलको रुपमा रहेको शिवराज नगरपालिका ३ सोनवागढ मन्दिरलाई प्रवद्धन गर्न उद्देश्यले तेस्रो चन्द्रौटा खाना महोत्सव चैत्र ८ गते हुने भएको छ ।मन्दिर परिसरमा धरहरा निमार्णको लागी सो आयोजना गरिएको वताइएको छ ।स्थानिय कला संरक्षण तथा पर्यटकीय स्थलको विकाश र
Read Moreफागुन १२, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमताभन्दा दोब्बर लोड गरेको पाइएको छ । यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर यस नाकाबाट न
Read Moreमाधव बेल्वासे | माघ २८, चन्द्रौटा | करोडौंको कारोबार गर्दै चौथो चन्द्रौटा महोत्सव आइतबार सकिएको छ ।कृषि पर्यटन र औधोगिक विकाश हाम्रो अभियान आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मूल नारासहित चन्द्रँैटा उद्योग वाणिज्य संघले माघ १७ देखि माघ २८ गतेसम्म आयोजना गरेको चौथो चन्द्रौटा औधोगिक
Read Moreआभास पौडेल/माघ २४, कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले चालु आर्थिक वर्ष २०७४/७५ को साउनदेखि पुस महिनासम्म सवारी कारवाहीबाट ६३ लाख ४२ हजार ५ सय राजश्व उठाएको छ । ट्राफिक नियम उलङ्घन गरेका, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेका १० हजार ७सय ५१ सवारी कारबाहीमा परेका जस मध्य १ हजार
Read Moreमाघ १९, कपिलवस्तु । यहाँको बैदौली स्वास्थ्य चौकीको भवन बनाउन तीन पटक म्याद थप गर्दासमेत निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । यशोधरा गाउँपालिका–५, बैदौलीमा रहेको स्वास्थ्य चौकी भवन निर्माण शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास डिभिजन भैरहवाले श्री अर्घाखाँची/तपेश्वरी जेभीलाई रु एक करोड ७
Read Moreमाधव बेल्वासे | माघ १७, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटा माघ १७ गते २८ गते सम्म हुन लागीरहेको चौथो चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सव सुरु भएको छ । कृषि पर्यटन र औधोगीक विकास हाम्रो अभियान,आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित चन्द्रौटामा चौथो पटक मेला सरु भएक
Read Moreमाधव बेल्वासे/माघ १२, कपिलवस्तु । कपिलवस्तु बुद्धभूमी नगरपालिका इमिलियामा प्रथम वुद्धभुमी महोत्सव शुक्रवार देखी सुरु भएको छ । महोत्सवको उदघाटन गर्दै कपिलवस्तु प्रतिनिधि सभा १ का सांसद चक्रपाणि खनाल बलदेवले कपिलवस्तु जिल्ला एक एतिहासिक र पर्यटकीय क्षेत्र रहेको वताए । गौतम वुद्धको जनस्थल रहेको
Read Moreमाधब बेल्वासे/माघ ११, कपिलवस्तु । व्यापार संघ कपिलवस्तुको दोस्रो साधारण सभा सम्पन्न भएको छ । जिल्लाको चन्द्रौटामा भएको सभामा वोल्ने वक्ताहरुले व्यापारीहरुलाई एकजुट गरेर हक अधिकार स्थापितमा लागेकोमा धन्यवाद दिए । व्यावसाय तथा उद्योग संचालन गर्दा धेरै समस्याहरु आइपर्ने भएकोले त्यसलाई अन्त्यको लागी व्य
Read More