राजनीति | कपिलवस्तु - KPL


महिला कर्मचारीलाई बलात्कार प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

Posted on August 07, 2023 | views : 559 | कपिलवस्तु - KPL

साउन २२, काठमाडौँ | कपिलवस्तुमा महिला कर्मचारीमाथि बलात्कार प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ परेका छन् । शिवराज नगरपालिकाले सञ्चालन गरेको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका–३ बस्ने भुवन पाण्डेलाई पक्राउ परेको वडा प्रहरी कार्यालय चन्द्

Read More

वैवाहिक जबर्जस्ती करणी मुद्दामा कान्छी श्रीमतीसहित कपिलवस्तुका न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी

Posted on April 05, 2023 | views : 617 | कपिलवस्तु - KPL

चैत २२, कपिलवस्तु | कान्छी श्रीमतीले दिएको वैवाहिक जबरजस्ती करणी मुद्दामा कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई सोही अदालतले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश भुवन गिरीविरुद्ध उनकी कान्छी श्रीमती आरती रावलले जबरजस्ती करणीको मुद्दा दिएकी थिइन्

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 17112 | कपिलवस्तु - KPL

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

कपिलवस्तुका जिल्ला न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

Posted on December 06, 2022 | views : 1181 | कपिलवस्तु - KPL

मङ्सिर २०, काठमाडौँ | कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ । तर उनीविरुद्ध जाहेरी भने दर्ता भएको छैन  । न्यायाधीश गिरीले पनि बलात्कार आरोप लगाउने महिलामाथि चोरीको आरोप लगाएका छन् । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध दिएको जाहेरी प्रहरीले लिन नमानेपछि राष्ट्रिय म

Read More

कपिलवस्तुमा ३७ हजार बढी मत बदर

Posted on November 29, 2022 | views : 760 | कपिलवस्तु - KPL

मङ्सिर १३, कपिलवस्तु | यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ हजार बढी मत बदर भएको छ ।  जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार प्रत्यक्ष तथा समानुपातिक गरी ३७ हजार सात सय ३६ मत बदर भएको हो । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १३ हजार

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16082 | कपिलवस्तु - KPL

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

राजीनामा दिएर चुनाव लडे, हारेपछि निवेदनको भरमै फेरि नियुक्ति

Posted on June 01, 2022 | views : 958 | कपिलवस्तु - KPL

जेठ १८, कपिलवस्तु | निर्वाचनमा पराजय भोगेका कपिलवस्तुका एक शिक्षकलाई प्रक्रिया मिचेर पुनर्नियुक्ति दिइएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ राम गोरखा माध्यमिक विद्यालयमा अध्यापन गराउने अजित कुमार सिंहलाई व्यवस्थापन समितिले सोझै नियुक्त गरेको छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह अध्यक

Read More

कपिलवस्तुको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

Posted on May 20, 2022 | views : 1098 | कपिलवस्तु - KPL

जेठ ६, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा रजत प्रताप शाह र उपमेयरमा आरतीदेवी चौधरी निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका रजत प्रताप शाहले ५ हजार ६ सय ६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक रज

Read More

मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्

Posted on May 13, 2022 | views : 1222 | कपिलवस्तु - KPL

वैशाख ३०, कपिलवस्तु | नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् ।  कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न  नपाएकाे विप्लवका स्वकीय सचिव अस

Read More

कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिद्वारा मौन अवधिमा पार्टी परित्याग

Posted on May 11, 2022 | views : 1258 | कपिलवस्तु - KPL

वैशाख २८, कपिलवस्तु | नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा संसदीय बोर्ड टिकट वितरण समितिको सदस्यसमेत रहेका कपिलवस्तुका कृष्णप्रसाद पौडेलले पार्टीबाट राजीनामा दिएका छन् ।  समितिले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएको कारणले पौडेलले राजीनामा दिएका हुन् । उनको राजीनामाले शिवराज

Read More

मतदातालाई बाँड्दै गरेकाे १२ कार्टुन रक्सी बरामद

Posted on May 11, 2022 | views : 1812 | कपिलवस्तु - KPL

वैशाख २८, कपिलवस्तु | कपिलवस्तु नगरपालिका-३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेकाे छ । मतदातालाई बाँड्दै गरेकाे अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हाे । लु१ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बाँड्न लागेको रक्सी

Read More

महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु

Posted on May 10, 2022 | views : 1283 | कपिलवस्तु - KPL

वैशाख २७, कपिलवस्तु | कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ । नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली काँग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन । गए राती श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो । उ

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 17865 | कपिलवस्तु - KPL

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15081 | कपिलवस्तु - KPL

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डामा एकीकृत समाजवादी एक्लियो

Posted on April 08, 2022 | views : 4640 | कपिलवस्तु - KPL

चैत २५, बुटवल । सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गरेर जाने बताए पनि लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी बाहेकको गठबन्धन गरिएको छ । कतिपय जिल्लामा भएका सिट बाँडफाँटमा पनि नेकपा एकीकृत समाजवादीलाई समेटिएको छैन । गठबन्धनमा सहभागी कांग्रेस र माओवादी केन्द्रले वास्ता गर्न छाडेपछि समाजवादीले भने गठबन्ध

Read More

गठबन्धनका दलबीच जहाँ जो बलियो उसैको दाबी हुनेछ : माधव नेपाल

Posted on April 05, 2022 | views : 1187 | कपिलवस्तु - KPL

 चैत्र २२, कपिलवस्तु | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जहाँ जसको शक्ति छ उसैले निर्वाचनमा दाबी गर्ने बताएका छन् । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका-२ स्थित लुम्बिनी सिद्धार्थ रिसोर्टमा कार्यकर्तालाई हिन्दी भाषामा सम्बोधन गरेका नेपालले जुन क्षेत्रमा जसको पकड राम्रो छ उसैले

Read More

पूर्वमन्त्री बृजेशकुमार गुप्ता एमाले प्रवेश

Posted on March 28, 2022 | views : 1829 | कपिलवस्तु - KPL

चैत १४, काठमाडौं । पूर्वमन्त्री तथा सांसद् बृजेशकुमार गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका छन् । त्यसका लागि ओली कपिलवस्तुनै पुगेका थिए ।  गुप्तासहित प्रदेश सांसद् धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगरपाल

Read More

अध्यक्ष ओली आज कपिलवस्तु जाँदै, २ सांसदसहित ५ हजारलाई पार्टी प्रवेश गराउने

Posted on March 28, 2022 | views : 1253 | कपिलवस्तु - KPL

चैत १४, काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदैछन् । उनी त्यहाँ दुई सांसदसहित विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने ५ हजारभन्दा बढी नेता कार्यकर्ताहरुलाई स्वागत गर्ने एमालेले जनाएको छ ।अध्यक्ष ओलीले संघीय सांसद वृजेशकुमार गुप्तालाई एमालेमा स्वागत गर्ने छन् । २०७४

Read More

लुम्बिनी प्रदेशसभाबाट ७४ मध्ये ६७ विधेयक पारित

Posted on February 01, 2022 | views : 4411 | कपिलवस्तु - KPL

माघ १८, बुटवल । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा  विचारा

Read More

कांग्रेस महाधिवेशन: लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

Posted on December 22, 2021 | views : 3004 | कपिलवस्तु - KPL

पुस ७, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर केसी दुई हजार २

Read More

चाइनाको विस्तारवादी नीतिले छिमेकी देशहरू लाई खतरा : प्रदेश प्रवक्ता पठान

Posted on November 27, 2021 | views : 1195 | कपिलवस्तु - KPL

मंसिर ११, कपिलवस्तु | कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १० मा जसपा नेपालको सङ्गठन शुद्धीकरण तथा जनजागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । भेलाबाट योती नरायण चौधरीको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन भएको छ । योती नारायण चौधरी को अध्यक्षता प्रमुख अतिथिमा जसपा नेपाल लुम्बिनी प्रदेश प्रव

Read More

कांग्रेस क्षेत्रीय सभापतिमा नगरप्रमुख पराजित

Posted on November 21, 2021 | views : 1270 | कपिलवस्तु - KPL

मङ्सिर ५, कपिलवस्तु | नेपाली कांग्रेसको कपिलवस्तु क्षेत्र नं. १ (क) को प्रदेश क्षेत्रीय सभापतिमा बाणगंगा नगरपालिकाका मेयर मंगल थारु पराजित भएका छन् । मेयर थारुलाई दुर्गा केसीले ४० मतको अन्तरले पराजित गरेका हुन् । निवर्तमान नगर सभापतिसमेत रहेका थारुलाई राम चन्द्र पौडेल समूहको समर्थन रहेको थियो । वाणग

Read More

देश परिवर्तनको लागि पत्रकारीता आवश्यक रहेको मुख्यमन्त्री केसी दाबी

Posted on October 08, 2021 | views : 1152 | कपिलवस्तु - KPL

असोज २२ , काठमाडौँ। देश परिवर्तनको लागि पत्रकारिता अपरिहार्य रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताएका छन्। शुक्रबार भैरहवामा लुम्बिनी प्रेस क्लबको पर्यटन पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दे मुख्यमन्त्री केसीले पत्रकारहरुले राजनीतिकर्मीहरुलाई लेख रचना तथा समाचारका माध्यमब

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29258 | कपिलवस्तु - KPL

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 30701 | कपिलवस्तु - KPL

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 29795 | कपिलवस्तु - KPL

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30200 | कपिलवस्तु - KPL

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

प्रदेश ५: राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

Posted on October 04, 2020 | views : 12139 | कपिलवस्तु - KPL

असोज १८, बुटवल | प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शु

Read More