स्वास्थ्य | कपिलवस्तु - KPL


झाडा पखालाको प्रकोपबाट दुई जनाको मृत्यु

Posted on October 05, 2021 | views : 378 | कपिलवस्तु - KPL

असोज १९ , कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकोपबाट दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कृष्णनगर-९ बहादुरगन्जका ५ वर्षीय राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेका स्थानीय मनिष गुप्ताले बताए। नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा रातिदेखि प्रकोप फैलिएको जिल्ला स्वास

Read More

नर्भिकमा मुटु जाँचको १० प्रतिशत छुट हुने

Posted on September 29, 2021 | views : 6239 | कपिलवस्तु - KPL

असोज १३, काठमाडौं । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ । नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो ।  यो अफरअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्

Read More

देशभर थप १,४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

Posted on September 24, 2021 | views : 6683 | कपिलवस्तु - KPL

असोज ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको आ

Read More