खोटाङको साकेलामा नेकपाकी राई विजयी

Posted on: 30 Nov, 2019

मङ्सिर १४, खोटाङ | खोटाङको साकेला गाउँपालिका वडा नं-३ मा नेकपाकी उम्मेदवार विजयी भएकी छिन् ।

साकेला वडा नम्बर तीनमा शनिवार भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार शिवकला राई विजयी भएकी हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!