जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय
काठमाडौँ | सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन नमिल्ने निर्णय गरेका छन् । सभामुख घिमिरेले जनमतले गरेको पत्राचार अध्ययन गर्दा सापकोटाले पद जाने गरी कुनै...