रुकुममा वाम गठबन्धका उम्मेदवारद्वारा ५०३ मतको अग्रता

Posted on: 07 Dec, 2017

मङ्सिर २१, रुकुम | रुकुम पूर्वमा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

११ सय ५९ मतगणना हुँदा कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५, वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएका छन् ।

नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२ र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढा ले ६ मत प्राप्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!