मङ्सिर ४, खलङ्गा | रुकुम पश्चिमको चौरजहारीमा भएको जिप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार चौरजहारी–१३ का ४५ वर्षीय मस्तबहादुर वली र सानोभेरी गाउँपालिकाका दुई वर्षीय बालक प्रतिक बुढामगरको मृत्यु भएको हो। वलीको चौरजहारी अस्पतालमा उपचारका क्रममा र बालकलाई थप उपचारका लागि
Read Moreमङ्सिर ४, खलंगा | रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, गोइरीज्युलामा बोलेर जीप दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । सोमबार बिहान रुकुम चौरजहारीबाट सदरमुकाम खलंगा आउँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको छ भने ८ जनाको अवस्था मध्यम
Read Moreमङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस
Read Moreकात्तिक १९, वीरेन्द्रनगर | कर्णाली प्रदेश सरकारले आइतबार शोक बिदा दिएको छ। शनिबार बसेको कर्णाली सरकारको मन्त्री परिषद् बैठकले भूकम्पमा परी ज्यान गुमाउने कर्णालीवासीको शोकमा आइतबार बिदा दिएको हो। बैठकले भूकम्प पीडितलाई राहत वितरण तथा पुर्नस्थापना कार्यलाई एकद्वार प्रणालीमा
Read Moreकात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान
Read Moreकार्तिक २, काठमाडौँ | रुकुम पश्चिमको खलंगास्थित सत्कार होटलको कोठा नम्बर १ मा २९ असोजमा एक युवतीको शव फेला पर्यो । शंकास्पद अवस्थामा भेटिएको शवको पहिचान प्रहरीले मुसीकोट नगरपालिका–७ साँखाकी २८ वर्षीया भावना विकको रुपमा गर्यो । भावना मुसीकोट नगरपालिका–१, छिङस्थित माइती घरमा बस्दै आएकी थिइन् ।
Read Moreकार्तिक २, रुकुम पश्चिम | सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएका युवक जेलबाट छुटेको एक महिना नपुग्दै हत्या आरोपमा पक्राउ परेका छन्। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-९ का ३३ वर्षीय लोकबहादुर विकलाई हत्या आरोपमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो। मंगलबा
Read Moreकार्तिक १, रूकुम | रूकुम पश्चिमको मुसिकोट नगरपालिका- १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एकजना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालयका डीएसपी नमराज भट्टराईले अनुसन्धान चलिरहेकाले अहिले नाम सार्वजनिक गर
Read Moreअसोज ३०, काठमाडौँ | रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ । मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटेल सत्कारमा एक महिला मृत अवस्थामा भेटिएकी हुन् । मृतकको पहिचान भने खुलेको छैन । होटेलको कोठा नम्बर १ मा महिलाको शव भेटिएको हो । प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका
Read Moreअसोज १०, रुकुमपश्चिम | रुकुमपश्चिममा वनको रुख फडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना वडाअध्यक्ष पनि रहेका छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो
Read Moreअसोज ४, रुकुम | रुकुम पश्चिममा बिहीबार दिउँसो खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। बाफिकोट गाउँपालिका-१ लागिनेका ५७ बर्षीय हृदय गिरी बगेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार दिउँसो सवा १ बजेतिर पिपल भन्ने ठाउँबाट घर तर्फ जाने क्रममा वडा नं. १ र २ को
Read Moreभदौ २५, रुकुम-पश्चिम | छात्रा मृत्युको घटनामा विद्यालयका संस्थापक र प्रधानाध्यापकलाई आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ की १३ वर्षीया बालिका सृष्टि गौतम गत शुक्रबार विद्यालयबाट फर्केको केहीबेरमा मृत अवस्थामा फेला परेप
Read Moreभदौ २०, रुकुमपश्चिम | रुकुमपश्चिममा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको ज्यान गएको छ । चौरजहारी नगरपालिका–१३ की २२ बर्षीया विनीता विष्टको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार दिउँसो घरनजिकै बारीमा गाईबस्तुलाई घाँस काट्नेक्रममा विष्टलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि उहाँलाई गा
Read Moreसाउन २९, काठमाडौँ | रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या आरोपमा पक्राउ परेकी समही स्थानकी २३ वर्षीया सिर्जना बुढा बोहराले पाँच वर्षअघि नै एक महिलाको हत्या गरेको खुलेको छ। १२ असार ०७५ सल्लेकै ४६ वर्षीया आइती बुढाको हस्तकलीकै जसरी बाहिरबाट ढोकामा ताल्चा
Read Moreजेठ ११, रुकुम पश्चिम | रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । आज बिहान भएको जीप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सा
Read Moreजेठ ११, रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जीप दुर्घटना भएको छ । सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो । आज बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजन
Read Moreजेठ ७, रुकुम । पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते
Read Moreचैत २६, रुकुम | बलात्कार मुद्दामा अदालतमा बयान फेर्ने रुकुम पश्चिमकी एक युवतीलाई जेल चलान गरिएको छ। आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा मुद्दा दायर गरेकी युवतीले अदालतमा बयान फेरेपछि परिवर्तित नामथर वतन रुकुम (५४) राखिएकी ती युवतीलाई जिल्ला अदालत रुकुम पश्चिमले एक वर्ष कैद सजायका सा
Read Moreचैत १०, रुकुम | रुकुमपश्चिममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत जिल्लाभर ९२ पक्की विद्यालय भवन निर्माण भइरहेका छन् । चालु आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको हो । छ स्थानीय तह मिलेर बनेको रुकुमपश्चिममा तीन गाउँपालिका र तीन नगरपालि
Read Moreमाघ १०, रुकुम | रुकुम (पूर्व)को हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गए रातिदेखि हिमपात भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र तथा भूमे गाउँपालिका–१ र सिस्ने गाउँपालिका–१ वडामा अहिले हिमपात भइरहेको छ । विगत वर्षामा यो समयमा चौथो, पाँचौँ पटकसम
Read Moreमङ्सिर १७, मुसीकोट | रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्नुहुन्छ । आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उहाँले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाउनुभएको हो । बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही
Read Moreअसोज ६, रुकुम | रुकुम पूर्वको भूमे गाउँपालिका- ३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डा
Read Moreअसोज ४, जाजरकोट | रुकुमपश्चिममाको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकै
Read Moreअसार १०, रुकुम (पश्चिम) | आठबिसकोट नगरपालिका–३ खदी ढाड भन्ने स्थानमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय बिष्णु कामी रहेका छन् । उनको बिहीबार मृत्यु भएको हो । ढुङ्गा खानीमा गिट्टीको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढि
Read Moreवैशाख ३०, रुकुम पश्चिम | रुकुम पश्चिममा नेपाली काँग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । बाफिकोट गाउँपालिका वडा ७ मा लु ३ च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको हो । गाडीमा उम्मेदवार जनककुमार व
Read Moreवैशाख ३०, रुकुम पश्चिम | नेपाली कांग्रेसको तर्फबाट बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाको गाडीले मतदातालाई ठक्कर दिएको छ । बाँफिकोट-७ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढारबाङ मतदानस्थलमा पुगेको उक्त गाडीले बाँस्थलाका अन्दाजी ६०-६२ वर्षीय पर्जे खत्रीलाई ठक्कर दिएको हो । ग
Read Moreवैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ
Read Moreचैत २९, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नमस्ते प्राविधिको टावरमा खरावी आउदा डोल्पामा सञ्चार सेवा अवरुद्ध भएको छ । दुइ दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र , रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बन्चित भएको मुड्केचुल
Read More