Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 16, 2023 समाज

बैतडीको दोगडाकेदारमा एक युवकको हत्या

By साझासवाल 2 मिनेट पढाइ

<p><b>बैशाख ३, बैतडी | </b>बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।&nbsp;<br></p><p>शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ । थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।&nbsp;</p>