Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भोली हुने भनिएको उपत्यका बन्द फिर्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज ८, काठमाडौं । आइतबार हुने भनिएको मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको उपत्यका बन्द फिर्ता भएको छ ।</p><p>आफ्ना कार्यकर्तालाई रिहाइको माग गर्दै बैद्य माओवादीले बन्द आहृवान गरेको थियो तर, उसका कार्यकर्ता रिहा गरिएपछी भोली हुने भनिएको बन्द फिर्ता लिईएको बैद्य माओवादीका प्रबक्ता हरिभक्त कँडेलले जानकारी दिएका हुन् ।</p><p>चन्दा लिँदै गर्दा बैद्य माओवादीका केन्द्रीय सदस्य शिवराम यादवसहितका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । यस बिषयमा बैद्य माओवादीले स्वच्छिक आर्थिक सहयोग लिँदा आफ्नो कार्यकर्ता पक्राउ परेको बिरोध गर्दै उपत्यका बन्दको आहृवान गरेको थियो । आफ्ना कार्यकर्ता छुटेपछि बन्द फिर्ता लिएको बैद्य माओवादीका प्रवक्ता कँडेलले जानकारी दिए ।</p>