Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 29, 2023 समाज

एयरपोर्टबाट एक किलो सुन बरामद, छानविन जारी

By साझासवाल 1 मिनेट पढाइ

<p><b>जेठ १५, काठमाडौँ | </b>त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ किलो बरामद भएको छ । अवैधरुपमा नेपाल भित्र्याइएको उक्त सुनसहित तस्कर समातिएका छन् ।&nbsp;<br></p><p>भन्सार छुटाएर बाहिर निस्किसकेको अवस्थामा शंका लागेपछि घुमुवा प्रहरीको टोलीले छानविन गर्दा सुन बरामद भएको बताइएको छ । यसबारे अहिले छानविन भैरहेको विमानस्थल प्रहरीले जनाएको छ ।</p>