<p>साउन १०, काठमाडौं | ओम्निया क्बलका सन्चालक र बाउन्सरलाई कुटपिट गरेको आरोप लागेका गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङलाई धरौटीमा छाड्ने आदेश भएको छ । तर, पुराना केही मुद्दामा सजाय निर्धारण भएकाले उनलाई कारागार पठाइएको छ ।<br></p><p>काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पन्डितको इजलासलाई गुरुङसँग १० हजार धरौटी मागेर छाड्ने आदेश गरेको हो ।</p>
July 26, 2023
समाज
ओम्निया क्लबका सञ्चालक र बाउन्सर कुट्ने गुण्डा नाइके ‘सानुभाइ’ १० हजार धरौटीमा रिहा
By साझासवाल
1 मिनेट पढाइ










