Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 29, 2023 समाज

भैंसी चराउन गएको एक युवकको चट्याङ लागेर मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

<p><b>साउन १३, सर्लाही | </b>सर्लाहीको बलरामा&nbsp; भैंसी चराउन गएका स्थानीय एक युवकको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङबाट एउटा भैंसीसमेत मरेको छ ।<br></p><p>मृत्यु हुनेमा बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेल रहेको प्रहरीले जनाएको छ ।</p><p>सिमसिमे पानी परिरहेका बेला खेतमा भैंसी चराउन गएका पटेललाई चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । साथै चट्याङले भैंसीसमेत मरेको प्रहरीले जनाएको छ ।</p>