<p><b>भदौ १४, काठमाडौँ |</b> पुलबाट त्रिशूली नदीमा हामफालेका युवकको प्रहरीले नदीबाट जीवितै उद्धार गरेको छ।<br></p><p>चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हामफालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार गरेको हो।</p><p>प्रहरीले नदीबाट जीवितै उद्वार गरी ट्रमा सेन्टर कुरिनटारमा उपचारका लागि लगेको छ।</p>
August 31, 2023
समाज
त्रिशूली नदीमा हामफालेका युवकको जीवितै उद्धार
By साझासवाल
1 मिनेट पढाइ










