Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 14, 2024 समाज

रौतहटमा बाल्टिनको पानीमा डुबेर एक बालिकाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २९, रौतहट |</b> रौतहटमा बाल्टिनको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ |<br></p><p>गुजरा नगरपालिका–१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका–७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम साहकी छोरी १४ महिनाकी अनु साहको बाल्टिनको पानीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो ।</p><p>खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।&nbsp;</p>