२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माल्टामा आप्रवासी नेपालीले सुरु गरे ‘हेल्प लाइन’ सेवा

२०८०, ११ माघ बिहीबार ०८:२१

माघ ११, काठमाडौँ | माल्टामा रहेका आप्रवासी नेपालीहरुले ‘हेल्प लाइन’ सेवा सुरु गरेका छन् ।

माल्टामा समस्या परेका नेपालीहरुलाई सहयोग तथा परामर्श दिने उद्देश्यले माल्टामा रहेका आप्रवासी नेपालीहरुले हेल्प लाइन सेवाको सञ्चालन गरेका हुन् ।


माल्टामा रहेको हिमालय रेष्टुरेन्टबाट हेल्प लाइनबाट हेल्प लाइन सेवाको सुरुवात गरिएको रेष्टुरेन्टका सञ्चालक समेत रहेका डिएस राणाले जानकारी दिए ।

उनले रोजगारीका लागि माल्टामा आएर अलपत्र परेर खान बस्न समस्यमा भएका नेपालीहरुलाई सहयोग गर्न हेल्प लाइन सेवा सुरु गरिएको बताए ।

माल्टामा समस्यामा परेका नेपालीहरुले फेसबकु, ह्वाट्स एप लगायतका सामाजिक सञ्जालबाट सेवा लिन सक्ने हेल्प लाइन सेवाका प्रवक्ता असीम लोप्चनले बताए ।

त्यस्तै +३५६७७६२५०८१ नम्बरमा फोन वा ह्वाट्स एपमा सम्पर्क गरेर पनि सेवा लिन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी