Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रधानमन्त्री प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज दिउँसो तीन बजे बस्ने संसदको बैठकमा सम्बोधन गर्ने भएका छन् ।<br></p><p>सभामुख ओनसरी घर्तीले ट्वीटर मार्फत प्रधानमन्त्रीले आज बस्ने संसद बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिएकी हुन् ।</p><p>आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको कामकारबाही र आफ्नो गोवा भ्रमणबारे संसदमा जानकारी गराउँने छन् । आफ्नो सम्बोधनमा प्रचण्डले मंगलबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद भरतमोहन अधिकारी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको गोवा भ्रमण र त्रिपक्षीय बैठकबारे प्रधानमन्त्रीको जवाफ मागेपछी त्यसको जवाफ समेत दिनेछन ।&nbsp;</p>