पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ३, काठमाडौँ | आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले नवौँ विकेट गुमाएको छ ।

नामिबियाविरुद्ध खराब सुरुवात गरेको नेपालले १२१ रन जोड्दा ९ विकेट गुमाएको हो ।

नवौँ विकेटको रूपमा पवन सर्राफ १२ बनाएर आउट भएका छन् ।

अहिले नेपालको क्रिजमा करण केसी र ललित राजवंशी छन् । यसअघि गुल्सन झा २१ र भीम सार्की ४४ रन बनाएर आउट भएका थिए।