Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सरकारले थप १२ नयाँ सहर निर्माण गरिँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक १८, काठमाडौं ।</b> सरकारले थप १२ वटा नयाँ सहरहरु छनोटको प्रक्रिया थालेको छ ।</p><p>अब हुने नयाँ सहरमध्ये तराई क्षेत्रबाट पूर्वपशिचम जोड्ने हुलाकी राजमार्गमा १० वटा रहने छन् भने प्युठान र सुर्खेतमा १/१ गरी २ वटा हुनुेछन् ।</p><p>गत आर्थिक वर्ष ७२ र७३ मा नै नयाँ सहर थप गर्नेसम्बन्धी व्यवस्था गरिएको भए पनि प्यूठान र सुर्खेतमा परामर्शदाता नियुक्त गर्नेबाहेक कुनै काम हुन सकेको भने छैन ।</p><p>चालू आवमा भने थप १२ सहरमा रहने ठाउँ निश्चित गर्ने गरी काम भइरहेको नयाँ सहर आयोजनाका कायममुकायम निर्देशक चक्रवर्ती कण्ठले जानकारी दिए , &nbsp;नयाँ पत्रिकाबाट &nbsp;।</p>