Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालको अर्को गोल, नेपाल २-१ ले अगाडि

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/7852d7dcee7f76fc86d6942be1b0c9f11478948260.png" style="float: left;"><b>कात्तिक २७, काठमाडौं ।</b> डिफेन्डर अनन्त तामाङले अतिरिक्त पहिलो हाफको १५ मिनेटको खेल सकिन केही सेकेन्ड बाँकी रहँदा गरेको गोलका कारण नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत लाओसविरूद्धको खेलमा २–१ को अग्रता बनाएको छ ।&nbsp;</p>