Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

९१ जना रहेका रुसी विमान उडेको २० मिनेटमै बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/a26e0679f1487000a787b3977d757fa61482650328.jpg" style="width: 550px; float: left;"><b>पुस १०, काठमाडौं </b>। ९१ जना रहेको रुसी सैन्य विमान उडेको २० मिनेटमै वेपत्ता भएको छ ।&nbsp;</p><p>रुसको सोची शहरस्थित एडलर विमानस्थलबाट उडेको विमान सम्पर्कविहीन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका हुन् । टियु–१५४ उडानको विमानमा ९१ जना रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । उक्त विमान रुसको रक्षा मन्त्रालयको हो ।&nbsp;</p><p>ब्ल्याक सी नजिक वेपत्ता भएको बिमानबारे रुसी अधिकारीहरुको कुनै प्रतिक्रिया दिएका छैनन् । (एजेन्सी)<br></p>