<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/8970477b87a405a474da0137b2004af81486286888.jpg" style="float: left;"><b>माघ २४, काठमाडौं । </b>विमानस्थल सुनकाण्ड प्रकरणमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई जिल्ला अदालतमा पेश गरिएको छ ।</p><p>अनुसन्धानका लागि म्याद थप गर्नुपर्ने भएकाले नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सीआइबी) ले एसएसपी खत्रीलाई जिल्ला अदालत काठमाडौं लगेको हो । </p><p>केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले एयरपोर्टबाट बरामद गरिएको ३४ किलो सुन तस्करीमा संलग्नता रहेको आरोपमा एसएसपी खत्रीलाई प्रहरी प्रधान कार्यालबाट आइतबार पक्राउ गरेको थियो ।उनले सुन तस्करलाई सघाएको आरोपमा सिआइबीले पक्राउ गरिएको सिआइबीले जनाएको छ । </p>
विमानस्थल सुनकाण्ड: एसएसपी खत्रीलाई अदालत लगियो
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

