माघ २९, काठमाडौ । नेपालकै कान्छो पत्रकार भनेर चिनिएका सुजन आचार्य सम्मानीत भएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आचार्यलाई रिपोर्टस क्लब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २९, काठमाडौ । नेपालकै कान्छो पत्रकार भनेर चिनिएका सुजन आचार्य सम्मानीत भएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आचार्यलाई रिपोर्टस क्लब"/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालकै कान्छो पत्रकार सुजन सम्मानित

२०७३, २९ माघ शनिबार १४:०४


माघ २९, काठमाडौ । नेपालकै कान्छो पत्रकार भनेर चिनिएका सुजन आचार्य सम्मानीत भएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आचार्यलाई रिपोर्टस क्लबका अध्यक्ष तथा पत्रकार ऋषि धमलाले सम्मान गरेका हुन् । नेपाल को कान्छो पत्रकार सुजनको चमत्कार सुरू भएको बताउदै  धमलाले सुजनको नयाँ कार्यक्रम “जनताको आवाज खबरदारी को अभियान ” कार्यक्रमको घोषणा पनि गरे ।

आचार्य ११ बर्षको उमेरदेखि टेलिभिजन पत्रकारितामा सुरु गरेका थिए । एबिसी टेलिभिजनको मिसन न्युजमा उनी छाउथे । उनले भविष्यमा राम्रो काम गर्ने र राम्रो पत्रकार हुने सोच राखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ