फागुन १, काठमाडौं | प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलवलाउन थालेका छन् । 

प्रहरी मुठभेडमा २ गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १, काठमाडौं | प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलवलाउन थालेका छन् । 

प्रहरी मुठभेडमा २ गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमा गुन्डा सलबलाउन थाले

२०७३, १ फाल्गुन आईतवार ०२:२५

फागुन १, काठमाडौं | प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलवलाउन थालेका छन् । 

प्रहरी मुठभेडमा २ गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु सक्रिय भएका हुन् ।

गुन्डानाइके चरी र घैंटे मारिएपछि डरले भागेका गुन्डा नाइके हाल आपसमै भिड्न थालेका छन् । काठमाडौमा शुक्रबार सुरक्षित र संवेदनशिल मानिएको दरबारमार्गमा काभ्रेली समूह र राम गिरी समूहवीच भिडन्त भएको छ।

दरबारमार्ग वृत्तका प्रमुख डिएसपी कृष्णबहादुर पल्लीमगरले घटना सामान्य झगडा भएको बताए। उनले घटनामा गिरी घाईते भएको बताउँदै लामा र उनका सहयोगी प्रविण खड्का पक्राउ परेको जानकारी दिए।

‘सामन्य झगडा भएको हो, एकजना घाइते र दुईजना पक्राउ परेका छन, आवश्यक कारवाही हुदैछ,’ डिएसपी मगरले भने।

राजनीतिमा सक्रिय रहेका गुण्डा नाईके गणेश लामाले बनाएको काभ्रेली समूहमा आवद्ध रहेका दावा तीन महिना अघि मात्र लागुऔषध मुद्दामा कारागार बसेर निस्किएका थिए। ललितपुरका ब्यवसायी राजन श्रेष्ठलाई ज्यानमार्ने उद्योगमा प्रहरी खोजीमा रहेका दावा लागुऔषध सहित फेला परेका थिए।

- नागरिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा