फागुन १८, काठमाडौँ । आफन्तको पहिचान नहुँदा भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली नागरिकको शव अलपत्र परेको छ । 

दिल्लीको हरिनगर उसा कोलोनिमा बस्ने मधु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १८, काठमाडौँ । आफन्तको पहिचान नहुँदा भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली नागरिकको शव अलपत्र परेको छ । 

दिल्लीको हरिनगर उसा कोलोनिमा बस्ने मधु"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा नेपाली नागरिकको शव अलपत्र

२०७३, १८ फाल्गुन बुधबार ०९:११

फागुन १८, काठमाडौँ । आफन्तको पहिचान नहुँदा भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली नागरिकको शव अलपत्र परेको छ । 

दिल्लीको हरिनगर उसा कोलोनिमा बस्ने मधु थापाको शव अलपत्र परेको हो । आफु बसिरहेको घरको चौथो तलाबाट खसेर थापाको मृत्यु भएको थियो । फागुन १६ गते दिन दयाल अस्पतालाले उनलाई मृत घोषणा गरेपनि उनको ठेगाना र आफन्त पता नलाग्दा शब बुझाउन र अन्तिम सस्कार गर्न नसकिएको प्रवासी नेपाली मन्चका केन्द्रिय नेता गोपाल थापाले बिजपाटिलाई जानकारी दिए । 

मृतकले अत्याधिक रक्सी सेवान गरेकोले घरको चौथो तलाबाट खसेको घर धनीले आफुलाई बाताएको थापाले जानकारी दिए । कहिले मृतकको घर दाङ भएको अपुष्ट जानकारी दिएको भएपनि बास्तबिक ठेगाना पत्ता नलाग्दा शव अस्पतालामा नै रहेको थापाले बताए ।

थापाका अनुसार मृतकको ठेगाना पत्ता लगाउन भारत स्थित नेपाली दुतावास मार्फत समेत प्रयास भईरहेको भए पनि ठेगाना पत्ता लाग्न सकको छैन । मृतक थापा लामो समय देखि दिल्लीमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा