नन्द ऋषि जैसी /फागुन ३०, काठमाडौँ । सुमधुर स्वरकि धनि आनी छोइङ डोल्मा बौद्ध धर्मकी धर्म गुरु पनि हुन । देश र विदेशमा राम्रो गायनाको रुपमा चिनिने डोल्मा धर्म सँगै कर्ममा पनि व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्द ऋषि जैसी /फागुन ३०, काठमाडौँ । सुमधुर स्वरकि धनि आनी छोइङ डोल्मा बौद्ध धर्मकी धर्म गुरु पनि हुन । देश र विदेशमा राम्रो गायनाको रुपमा चिनिने डोल्मा धर्म सँगै कर्ममा पनि व"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्पतिको सुखभोग गर्न चाहानुहुन्छ भने दान दिन सिक्नु होस : डोल्मा (फोटो फिचर)

३० फाल्गुन २०७३, सोमबार १२:५६

नन्द ऋषि जैसी /फागुन ३०, जुम्ला  । सुमधुर स्वरकि धनि आनी छोइङ डोल्मा बौद्ध धर्मकी धर्म गुरु पनि हुन । देश र विदेशमा राम्रो गायनाको रुपमा चिनिने डोल्मा धर्म सँगै कर्ममा पनि विश्वास गर्ने एक महान व्यात्तित्वको रुपमा चिर परिचित मानिन्छन । गाएन क्षेत्रमा ख्याति प्राप्त डोल्माले धेरै वटा स्वदेशी तथा विदेशी गित गाएर आफ्नो गायन क्षेत्रलाइ फराकिलो बनाइसक्नु भएको छ । नेपाली भुमिमा जन्मेकी डोल्माले पहिलो नेपाली गित फुलको आँखामा फुलै संसार बाट हरेक नेपालीको ह्दयमा बास बस्न सफल भएकी डोल्मा गायक क्षेत्रबाट उठेको रकम समाज सेबामा लगाउर्दै आउनु भएको छ ।


समाज सेवाकै शिल शीलामा भुकम्पबाट प्रभावित भएका विद्यालय भवनहरुको पुन: निर्माणमा अग्रसर घाँसी आदर्श समाज नेपाल – घाँसी नेपाल लाई सघाउने हेतुले घाँसी नेपालको कार्यालय (घाँसी घर) मा एक भएको स्वागत कार्यक्रमामा डोल्माले विद्यालय पुन: निर्माण अभियानको लागी रू १४०७५८५ (चौधलाख सात हजार पाँच साय पञ्चासी )को चेक घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरे लाई हस्तान्तरण गर्नु भएको थियो । 


चेक ग्रहणगर्दै अध्यक्ष घिमिरेले डोल्माको सहयोग पुनः निर्माण अभियनको लागी बलियो खम्बा सावित हुने गरि सदुपयोग गर्ने सोच घाँसी नेपालको रहेकोले सहयोगको सहि सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नु भएको थियो ।  


युनिसेफकी सद्धभाव दूत समेत रहेकी आनी छोइङ डोल्माले घाँसी नेपालले गरेको कामको प्रसंसागर्दै भनिन “सम्पतिको सुखभोग गर्न चाहानुहुन्छ भने दान दिन सिक्नु होस” हिजो घाँसी ले पनि यसै गरेका थिए हामी पनि कमाएको सम्पती दान दिन सिकौ भन्ने भावना व्याक्तगर्दै घाँसी को आदर्शमा आधारित सँस्थाको उद्देश्यपनि दान दिनको लागी भएकोले यस सँस्था प्रति आफु प्रभावित भएको बताउनु भयो ।


उक्त कार्यक्रमा घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले भूकम्पबाट प्रभावित  भएका विद्यालय भवन पुन: निर्माण अभियानलाइ जसरी सहयोग गर्नु भएको छ त्यसरी उहाँको सहयोगको सदुपयोग हुने विश्वस व्यक्त गर्नु भएको थियो ।

 

कार्यक्रममा घाँसी नेपालका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । सदस्यहरुले एकसाथ डोल्मालाई स्वात गर्नुको साथै डोल्माको हातबाट आसिस लिएर उहाँलाइ धन्यवाद व्यक्त गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला