बैशाख ४, काठमाडौं । अंग्रेजी नयाँ बर्ष सन् २०१७ सुरु भएदेखि मुलुकको उद्योगमा सुखद खबर आएकोआयै छन् । पछिल्लो खबरले पर्यटन उद्योग थप हैसिएको छ । 

बेलायतबाट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ४, काठमाडौं । अंग्रेजी नयाँ बर्ष सन् २०१७ सुरु भएदेखि मुलुकको उद्योगमा सुखद खबर आएकोआयै छन् । पछिल्लो खबरले पर्यटन उद्योग थप हैसिएको छ । 

बेलायतबाट"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घुम्नै पर्ने संसाराको उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पहिलो नम्बरमा

२०७४, ४ बैशाख सोमबार ०१:१७

बैशाख ४, काठमाडौं । अंग्रेजी नयाँ बर्ष सन् २०१७ सुरु भएदेखि मुलुकको उद्योगमा सुखद खबर आएकोआयै छन् । पछिल्लो खबरले पर्यटन उद्योग थप हैसिएको छ । 

बेलायतबाट १ सय ९५ बर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको प्रतिष्ठित पत्रिका ‘द गार्जियन’ले तयार पारेको २०१७ मा घुम्नै पर्ने संसारा उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ ।

यसबाट युरोपेली बजारमा व्यापक प्रभाव पर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

गार्जियनको सूचीमा दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रोमा अल्बानिया, चौथौ बुल्गेरिया, पाँचौ कोलम्बिया, छैठौ इरान, सातौं नामिबिया, नवौं केन्या र दसौं स्थानमा सर्बिया परेका छन् । 

- नागरिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ