२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तहमा अझै तीन निर्वाचन बाँकी, यी हुन् अब हुने निर्वाचन

२०७४, ७ जेष्ठ आईतवार ०१:५५

जेठ ७, काठमाडौं । ३१ वैशाखमा तीनवटा प्रदेशका २ सय ८३ वटा स्थानीय तह निर्वाचनबाट अधिकांश तहमा जनप्रतिनिधि निर्वाचित भए पनि ती तहले पूर्णता पाउन अझै तीन चरणको निर्वाचन प्रक्रिया पूरा गर्नुपर्नेछ ।

जनताले प्रत्यक्ष मत दिनु नपरे पनि स्थानीय तहलाई पूर्णता दिन दुईवटा निर्वाचन र तीनवटा चरणगत कार्य बाँकी छन् । निर्वाचन भएका तहमा गाउँ/नगर सभाको लागि मात्र प्रतिनिधि चुनिएकाले अब ती तहमा कार्यपालिका र न्यायिक समिति निर्माणका लागि दुईवटा बेग्लाबेग्लै निर्वाचन गर्न बाँकी छन् ।

स्थानीय कार्यपालिका गठन गर्नका लागि महिला, दलित, अल्पसंख्यक प्रतिनिधिका लागि छुट्टै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सो निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन सम्बन्धित केन्द्रका निर्वाचन अधिकृत र कार्यालयले काम गर्नुपर्नेछ । बाँकी रहेका दुई निर्वाचन भने अप्रत्यक्ष मतदानबाट हुनेछ । गत ३१ वैशाखमा जनताले प्रत्यक्ष मतदान गरी निर्वाचित गरेका जनप्रतिनिधिले मतदान गरी अबको निर्वाचन सम्पन्न गरिनेछ । – राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त