Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यसरी गर्दैछन् देउवाले सरकार गठनको पहल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ११, काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि बिहीबार ठूलो दलको नेताका हैसियतले संसदमा रहेका दलहरुलाई सहयोगका लागि पत्र पठाउने भएका छन् ।

‘राष्ट्रपतिले सात दिनको समय दिएपछि ठूलो दलको रुपमा सभापतिले नयाँ सरकार गठनका लागि पहल थाल्नुहुनेछ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने ।

जेठ ३१ को दोस्रो चरणको निर्वाचनअघि नै आफ्नो नेतृत्वमा सरकार बन्ने देउवाको विश्वास छ ।

राष्ट्रपतिले सहमतीय सरकारका लागि आह्वान गरे पनि त्यो सम्भावना कमजोर छ । अहिलेकै गठबन्धन दल एक ठाउँमा उभिँदा प्रमुख प्रतिपक्षी दल एमालेले सरकार गठनमा चासो नदेखाउने भएको छ । – नयाँ पत्रिका