Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आन्दोलन चर्काउन पश्चिम लागे नेताहरु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३, काठमाडौँ । राष्ट्रिय जतना पार्टी नेतृत्वको संघीय गठबन्धनले ५ नम्बर प्रदेशमा आन्दोलन चर्काउने निर्णय गरेको छ ।

२ नम्बर प्रदेशको निर्वाचन एकतर्फी रुपमा सारेको र ५ नम्बर प्रदेशमा निर्वाचन गराउन लागेको भन्दै राजपासहित संघीय गठबन्धन ५ नम्बरमा केन्द्रित भएर आन्दोदन चर्काउने निर्णय गरेको छ ।

त्यसका लागि राजपा अध्यक्ष मण्डलका नेताहरु शनिबार पश्चिमका जिल्लाहरुमा जाने भएका छन् । -नेपाल समाचारपत्र दैनिक